हाम्रो बारेमा

पाईले सुनिरहनुभएको रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जबाट प्रसारण भएका सूचना, समाचार, कार्यक्रम, विज्ञापन र गीत संगीत लगायतका रेडियो सामाग्री कस्तो लाग्छ ? रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जबाट के कस्ता भाषा, समयअवधिका, उमेर समूह, क्षेत्रका सूचना, समाचार, कार्यक्रम, विज्ञापन र गीत संगीत लगायतका रेडियो सामाग्री प्रसारण भईदियोस भन्ने तपाईलाई लाग्छ । आफनो मनमा लागेका महत्वपूर्ण सुझाव सल्लाह radioms90@gmail.com मा इमेल गर्नसक्नुहुन्छ । ०८१–५३६९९५, ०८१–५३०१५२ मा फोन मार्फत टिपाउन सक्नुहुन्छ । अथवा रेडियो मर्निङ्ग  स्टार ९० मेगाहर्ज, नेपालगंज उपमहानगरपालिका वडा नम्बर १०, शोफिया टोल बाँके, लुम्बिनी प्रदेशको ठेगानामा पनि पत्र मार्फत पठाउन सकिन्छ । हामी सधै तपाईका सकरात्मक र सिर्जनात्मक सुझाव सल्लाह, सहयोगको अपेक्षा राख्दछौं । धन्यबाद ।