स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते

unn.prixa.net


एजेन्सी । स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते भएका छन् ।

 

बीबीसीका अनुसार दुर्घटना कोर्डोबा नजिकको आदामुज क्षेत्रमा भएको हो । मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको रेल हिजो बेलुकी स्थानीय समयअनुसार पौने ७ बजे पटरीबाट बाहिरिएको थियो । त्यही समयमा म्याड्रिडबाट ह्वेल्भातर्फ आउँदै गरेको अर्को रेलसँग ठोक्किदा दुवै रेल पटरीबाट बाहिर खसेका हुन् ।

 

एन्डालुसियन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले उद्धारकर्मीहरूले डब्बाभित्र फसेका यात्रुहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका जनाएको छ । 

 

पूरा समाचार पढ्नुहोस् ।

प्रतिकृया दिनुहोस
SITENAME

एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय

एजेन्सी । मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय

SITENAME

रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घलाई भारतको कडा जवाफ

एजेन्सी । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ ।   भारतीय विदेश

SITENAME

भारत र बेलायत बीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी