बाँके राष्ट्रिय निकुञ्जमा ३० औं वन्यजन्तु सप्ताह सुरु
बाँके। बाँके राष्ट्रिय निकुञ्जले ३० औं वन्यजन्तु सप्ताह सुरु गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले ‘बुझौं वन्यजन्तुको आनीबानी, घटाऔं मानवसँगको द्वन्द्व र हानि–नोक्सानी’ भन्ने मूल नाराका साथ सप्ताह मनाउन थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार सात दिनसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।
वन्यजन्तु सप्ताह मनाउने क्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न निकुञ्जभित्र रहेका बासस्थानहरूको व्यवस्थापन गरिएको छ। यस अन्तर्गत पानी पोखरी र घाँसे मैदानहरूको संरक्षण तथा व्यवस्थापन गरिएको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनुभयो। उहाँले भन्नुभयो, “एउटै पोखरीमा बाघ, हात्ती, जरायो, चित्तल लगायतका विभिन्न वन्यजन्तु विचरण गरिरहेको.......

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता
काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली
नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ । आइसिपी





प्रतिकृया दिनुहोस