देशभर अस्थायी परिवार नियोजनका साधन अभाव, ‘यूएसएआईडीको बजेट रोकिँदा समस्या’
काठमाण्डौ । देशभर अस्थायी परिवार नियोजनका साधनको अभाव भएको छ । सरकारले समयमै खरिद गर्न नसक्दा कन्डम, पिल्स, तीन महिने सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट लगायत अस्थायी परिवार नियोजनका साधनको अभाव भएको हो ।
खरिद प्रक्रियामा ढिलाइ भएकाले कतिपय ठाउँमा अभाव देखिएको स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कन्डम, सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट जस्ता साधनको मौज्दात सकिएको छ । यी साधनहरू सरकारले निःशुल्क वितरण गर्दै आएको छ ।
यस बेला समस्या हुनुको कारण अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) को सहयोग कटौती.....

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता
काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली
नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ । आइसिपी





प्रतिकृया दिनुहोस