मनसुन कम सक्रिय हुँदा पानी परेन, राति भने कोशी र मधेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो ।

 

मनसुन कम सक्रिय भएकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि बिहानैदेखि घाम चर्किएको छ । गएराति केही ठाउँमा हल्का वर्षा मात्रै भयो ।

 

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भेगसहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ ।

 

राति कोशी र मधेश प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन

  नेपालगञ्ज । नेपालगञ्जका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गर्न सुरु

SITENAME

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली

नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ ।   आइसिपी

SITENAME

भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन जडान

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया तथा थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ ।   'एचपीएलसी' नामको यो