टेलिश्रृंखला ‘गाउँ फर्क’ आज साँझ देखि प्रसारणमा आउँदै
काठमाडौँ । रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसँग जोडाउने उद्देश्यले तयार पारिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ को आजबाट प्रसारणमा आउने भएको छ ।
धनकुटाको झिलिमिलेमा छायाङ्कन गरिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा उजाडिएका हाम्रा गाउँ बस्तीहरू,नझेलिएका चाडपर्व, रीतिरिवाज, कला संस्कृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि चरित्रको माध्यमद्वारा यथार्थ परक विषयलाई चित्रण गर्न खोजिएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण गरिने गरी निर्माण भए तापनि उपयुक्त समयाभावका कारण हाललाई गाउँ फर्क युट्युब च्यानल मार्फत आज बेलुका साँझ ७ः३० बजे प्रसारण गरिने.....

‘सिटामोल’को ट्रेलरमा आम नेपाली समाजको दुःख
काठमाडौं । चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ट्रेलरमा हल्का कमेडीसँगै सामाजिक कथा छ । ट्रेलरमा

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु

पर्यटन : भ्यू पोईन्ट सहितको अम्ब्रेला स्ट्रिट
२१ फागुन २०८० । सम्बन्धित थप फोटो कथा : Tourism : Fewa Lake Pokhara Nepal भालुवाङ, दाङ चिनाउने एउटा तस्वीर सिमल फुलेपछि देखिएका दृष्य राप्ती पुल (नदी) छेउमा





प्रतिकृया दिनुहोस