‘सिटामोल’को ट्रेलरमा आम नेपाली समाजको दुःख
काठमाडौं । चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ट्रेलरमा हल्का कमेडीसँगै सामाजिक कथा छ ।
ट्रेलरमा नेपाली समाजमा देखिने पारिवारिक उतारचडाव, गरिबी, बेरोजगारी र सरकारी लापरबाहीलाई समेटिएको छ । आम नेपाली समाजले भोग्दै आएको दुःख ट्रेलरमा देखिन्छ ।
ट्रेलरमा सौगात मल्ल र बेनिशा हमालसँगै लोकेन्द्र लेखकलगायत मुख्य कलाकार अटाएका छन् । साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका छन् ।

टेलिश्रृंखला ‘गाउँ फर्क’ आज साँझ देखि प्रसारणमा आउँदै
काठमाडौँ । रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसँग जोडाउने उद्देश्यले तयार

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु

पर्यटन : भ्यू पोईन्ट सहितको अम्ब्रेला स्ट्रिट
२१ फागुन २०८० । सम्बन्धित थप फोटो कथा : Tourism : Fewa Lake Pokhara Nepal भालुवाङ, दाङ चिनाउने एउटा तस्वीर सिमल फुलेपछि देखिएका दृष्य राप्ती पुल (नदी) छेउमा





प्रतिकृया दिनुहोस