नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली

नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ ।
आइसिपी नेपालगन्जमा आज मूल्यांकन डाटाबेस प्रणालीको शुभारम्भ गर्दै उनले विराटनगर, बिरगन्ज र भैरहवा भन्सारपछि नेपालगन्जमा यो प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले यसले व्यवसायको लागत घटाउनुका साथै पारदर्शी समेत गराउने बताउनुभयो ।

नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्ज । नेपालगञ्जका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गर्न सुरु

भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन जडान
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया तथा थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ । 'एचपीएलसी' नामको यो

मनसुन कम सक्रिय हुँदा पानी परेन, राति भने कोशी र मधेशमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय





प्रतिकृया दिनुहोस