नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन

 

नेपालगञ्ज । नेपालगञ्जका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गर्न सुरु गरेको हो । बिहीबार नेपालगञ्ज क्षेत्रका १५ वटा टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको पर्यटन डिभिजन कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले बताउनुभयो । चौधरीका अनुसार वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा आसपासका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको हो । 

 

अनुगमनका क्रममा पुष्पलाल चोक क्षेत्रका टुर्स एण्ड ट्राभल्सले प्राइभेट लिमिटेडको मात्र प्रमाणपत्र लिएर ब्यवसाय सञ्चालन गरेको पाइएको छ । टुर्स एण्ड ट्राभल्स ब्यवसाय सञ्चालन गर्दा अनिवार्यरुपमा पर्यटन कार्यालयबाट इजाजत लिनुपर्दछ ।

 

पूरा समाचार पढ्नुहोस् 

प्रतिकृया दिनुहोस
SITENAME

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली

नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ ।   आइसिपी

SITENAME

भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन जडान

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया तथा थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ ।   'एचपीएलसी' नामको यो

SITENAME

मनसुन कम सक्रिय हुँदा पानी परेन, राति भने कोशी र मधेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय