वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ ९बक्स अफिस०मा यस चलचित्रले रु ४६ करोड ८० लाख ९ग्रस० कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ ।
यसकारण पनि चलचित्र क्षेत्रमा नयाँ सम्भावना देखिएको अभिनेता हरिवंश आचार्यको बुझाइ छ । नेपाली चलचित्रको बजारको आकार र अवसरलाई गएको वर्षले प्रस्ट्याएको अभिनेता आचार्यले बताउनुभयो ।
उहाँले.....

‘सिटामोल’को ट्रेलरमा आम नेपाली समाजको दुःख
काठमाडौं । चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ट्रेलरमा हल्का कमेडीसँगै सामाजिक कथा छ । ट्रेलरमा

टेलिश्रृंखला ‘गाउँ फर्क’ आज साँझ देखि प्रसारणमा आउँदै
काठमाडौँ । रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसँग जोडाउने उद्देश्यले तयार

पर्यटन : भ्यू पोईन्ट सहितको अम्ब्रेला स्ट्रिट
२१ फागुन २०८० । सम्बन्धित थप फोटो कथा : Tourism : Fewa Lake Pokhara Nepal भालुवाङ, दाङ चिनाउने एउटा तस्वीर सिमल फुलेपछि देखिएका दृष्य राप्ती पुल (नदी) छेउमा





प्रतिकृया दिनुहोस